भुवन भण्डारीसँगको सहलेखन जाडोका बेला आगो ताप्दै हुक्का पिउँदा घामले नेटो काटेको पत्तो नै पाउँदैनन् मध्यपुर थिमिका ७८ वर्षीय रत्नबहादुर प्रजापति । ५ वर्षको चक्चके उमेरमा पहिलो पटक हुक्का तान्दा झन्डै बेहोश भएका थिए रत्नबहादुर । अरुले खाएको देखेर ख्यालख्यालमैं हुक्का गुड्गुड् पार्न थालेका उनलाई चुरोट बिंडीले जस्तो, तमाखुले क्षयरोग हुन्छ भन्ने थाहा छैन । … Continue reading सासूले बिगारेको बानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed